बैतडीका स्थानीय सडकका लागि गाडी भाडा निर्धारण

हिमाल प्रेस ८ जेठ २०८० १६:५९ | Monday, May 22, 2023
बैतडीका स्थानीय सडकका लागि गाडी भाडा निर्धारण

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्रका सडकका लागि गाडी भाडा निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको संयोजकत्वमा सोमबार बसेको बैठकले जिल्लाका स्थानीय सडकको भाडा दर निर्धारण गरेको हो।

स्थानीय सडकहरूमा हुने अवरोध हटाउने उद्देश्यले बसेको बैठकले स्थानीय सडकमा कच्ची सडक र पक्की सडकमा छुट्टाछुट्टै भाडा दर कायम गरेको हो। निर्धारित भाडा बुधबार (जेठ १० गते)देखि लागू हुनेछ।

प्रकाशित: ८ जेठ २०८० १६:५९ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast