नेकपा एमाले सचिवालय बैठक सुरु

हिमाल प्रेस २६ वैशाख २०८० १५:४२ | Tuesday, May 9, 2023
नेकपा एमाले सचिवालय बैठक सुरु फाइल तस्बिर

कामाठाडौँ- नेकपा एमालेको सचिवालय बैठक बसेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो। बैठकमा केन्द्रीय समितिमा प्रस्तुत गर्ने विषय र एजेन्का बारेमा छलफल हुनेछ। साथै मिसन ग्रासरुटको समीक्षा हुने एमालेले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८० १५:४२ | Tuesday, May 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast