नबिल बैंकको खाता खल्तीमा लिंक गर्दा एक सय बोनस

हिमाल प्रेस १२ जेठ २०८० १५:०७ | Friday, May 26, 2023
नबिल बैंकको खाता खल्तीमा लिंक गर्दा एक सय बोनस

काठमाडौँ– नबिल बैंक लिमिटेडको खाता खल्ती मोबाइल एपमा लिंक गर्दा एक सय रुपैयाँ बोनस पाइने भएको छ। यस सुविधाअन्तर्गत प्रयोगकर्ताले बम्परमा ४३ इञ्चको स्मार्ट टीभी र हरेक हप्ता ३२ इञ्चको टीभी र ‘खल्ती प्रोको सब्स्क्रिप्शन जित्न सक्नेछन्।

यसका साथै , खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्राअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमार्फत हजारौँ मूल्यका पुरस्कार र कुपन प्राप्त गर्न सक्नेछन् भने कुनै पनि दुई भुक्तानी पूरा गरेर पल्सर एन १६० जित्न सक्नेछन्।

प्रकाशित: १२ जेठ २०८० १५:०७ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast