थपिए १० जना कोरोना संक्रमित

हिमाल प्रेस ११ जेठ २०८० १६:१९ | Thursday, May 25, 2023
थपिए १० जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८० वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, आज १५ जना संक्रमणमुक्त भएका छन्।

योसँगै सक्रिय संक्रमितको संख्या ४१ मा झरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ जेठ २०८० १६:१९ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast