त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा ‘फ्लड लाइट’ राखिने

हिमाल प्रेस १५ जेठ २०८० १८:२३ | Monday, May 29, 2023
त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा ‘फ्लड लाइट’ राखिने संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ– सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा फ्लट लाइट राखिने कार्य आगामी आर्थिक वर्ष भित्र सक्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेटमा उक्त कुरा रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले उल्लेख गरेका छन्।

‘त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रुपम विकास गरिनेछ। यस रंगशालामा फ्लट लाइट राखिने कार्य सम्पन्न गरिनेछ,’ बजेटमा उल्लेख छ।

प्रकाशित: १५ जेठ २०८० १८:२३ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast