कैलालीको कुचैनीमा सन्‌राइज बैंकको शाखारहित सेवा

हिमाल प्रेस १ जेठ २०८० १८:५२ | Monday, May 15, 2023
कैलालीको कुचैनीमा सन्‌राइज बैंकको शाखारहित सेवा

काठमाडौँ- सन्‌राइज बैंकले कैलालीको कुचैनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेकाे छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ स्थित कुचैनीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको बैंकले जानकारी दिएको छ। उक्त शाखारहित बैंकङको सेवाको प्रतिनिधि गणेश प्रसाद पौडेललाई तोकिएको छ।

सन्‌राइज बैंकले हाल १३९ शाखा, १०३ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १६२ एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १ जेठ २०८० १८:५२ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast