राष्ट्रियसभा बैठक स्थगित

हिमाल प्रेस १४ वैशाख २०८० ११:४७
2
SHARE
राष्ट्रियसभा बैठक स्थगित फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज दिउँसो बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको जनाइएको छ। सूचना जारी गरेर बैठक स्थगित भएको हो।

राष्ट्रियसभाको बैठक अब भोलि अपराह्न ४ बजे बस्ने भएको छ।

 

प्रकाशित: १४ वैशाख २०८० ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =