नेप्से १७.३६ अंकले बढ्यो

हिमाल प्रेस १२ वैशाख २०८० १६:४१
2
SHARE
नेप्से १७.३६ अंकले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३६ अंकले बढेको छ। मंगलबार नेप्से सामान्य बढेर १९०५.६८ विन्दुमा पुगेको हो।

मंगलबार २ सय ६५ वटा कम्पनीको २७ लाख ५ सय ७० कित्ता सेयर २७ हजार ७ सय ६६ पटक कारोबार भएको छ। कारोबार अवधिमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: १२ वैशाख २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =