काठमाडौँ- संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
प्रकाशित: १२ वैशाख २०८० ९:५९
प्रतिक्रिया