प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस १२ वैशाख २०८० ९:५९
2
SHARE
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ- संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: १२ वैशाख २०८० ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =