तनहुँमा खस्यो ५१ प्रतिशत मत

हिमाल प्रेस १० वैशाख २०८० १८:२१
18
SHARES
तनहुँमा खस्यो ५१ प्रतिशत मत

काठमाडौँ- तनहुँ-१ मा आज भएको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार ५१.७० मत खसेको हो। यहाँ १ लाख २३ हजार ३ सय ५ जना मतदातामध्ये ६३ हजार ७ सय ५७ जनाले मात्रै मत खसाले। यो जम्मा मतदाताको ५१.७० प्रतिशत हुन्छ।

मंसिर ४ को निर्वाचन तनहुँबाट निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित: १० वैशाख २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =