काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रकाशित: ६ वैशाख २०८० ६:५५
प्रतिक्रिया