काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा भेटवार्ता भएको हो।
सो क्रममा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
प्रकाशित: ३० चैत २०७९ १६:१७
प्रतिक्रिया