प्रधानसेनापति शर्मा र अस्ट्रेलियाका राजदूतबीच भेट

हिमाल प्रेस ३० चैत २०७९ १६:१७
6
SHARES
प्रधानसेनापति शर्मा र अस्ट्रेलियाका राजदूतबीच भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा भेटवार्ता भएको हो।

सो क्रममा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

प्रकाशित: ३० चैत २०७९ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =