काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चार दिनपछिलाई सरेको छ। आज (बिहीबार)का लागि बोलाइएको बैठक सरेको हो ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक २०८० साल वैशाख ४ गतेका लागि सरेको हो।
विशेष कारणले बैठक सारिएको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित: ३० चैत २०७९ ७:०१
प्रतिक्रिया