चार दिनपछि सर्‍यो राष्ट्रियसभा बैठक

हिमाल प्रेस ३० चैत २०७९ ७:०१
2
SHARE
चार दिनपछि सर्‍यो राष्ट्रियसभा बैठक

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चार दिनपछिलाई सरेको छ। आज (बिहीबार)का लागि बोलाइएको बैठक सरेको हो ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक २०८० साल वैशाख ४ गतेका लागि सरेको हो।

विशेष कारणले बैठक सारिएको संसद् सचिवालयले जनाएको छ।

 

प्रकाशित: ३० चैत २०७९ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =