नेप्से ९२.२२ अंकले बढ्यो

हिमाल प्रेस २९ चैत २०७९ १५:३७
4
SHARES
नेप्से ९२.२२ अंकले बढ्यो

काठमाडौँ- सेयर बजार परिसूचक नेप्से ९२.२२ अंकले बढेको छ। बुधबार ९२.२२ अंकले बढेपछि नेप्से परिसूचक १९६३.५५ विन्दुमा कायम भएको छ। १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको ६१ लख ७ हजार ४ सय २५ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।

नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर बुधबार सकारात्मक छ। ५ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

प्रकाशित: २९ चैत २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =