काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ। आज (बुधबार) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिसडाँडामा बैठक बस्न लागेको हो।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।
प्रकाशित: २२ चैत २०७९ १०:४६
प्रतिक्रिया