म्याग्दी- वसन्तऋतुको आगमनसँगै पुनहिल र घोडेपानीमा पर्यटक आउने क्रम बढेको छ। पुनहिल म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक हिमाल र सूर्योदय हेरेर रमाउने गर्छन्।
प्रकाशित: २० चैत २०७९ ७:२४
प्रतिक्रिया