काठमाडौँ– आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसद्हरूले समसामयिक विषयका मुद्दाहरू मुखरित गरेका छन्।
सांसदहरूले मिटरब्याजपीडितहरूका समस्या सरकारले समाधान गर्नुपर्ने, किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउनुपर्नेजस्ता विषयहरू सांसदले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
द
प्रकाशित: १९ चैत २०७९ १९:०४
प्रतिक्रिया