भीरबाट लडेर एकको मृत्यु

हिमाल प्रेस २९ चैत २०७९ ९:०४ | Wednesday, April 12, 2023
भीरबाट लडेर एकको मृत्यु सांकेतिक तस्बिर।

बैतडी- पाटन नगरपालिकाका भीरबाट लडेर ​एकजनाको मृत्यु भएको छ।

पाटन नगरपालिका १० का ४३ वर्षीय राजबहादुर साउदको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मंगलबार साँझ बजारबाट घर फर्किने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउदको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित: २९ चैत २०७९ ९:०४ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast