फाइल तस्बिर
काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १ हजार ४ सय ८८ वटा नमुना परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण देखिएको हो।

प्रकाशित: ३० चैत २०७९ १७:०६ | Thursday, April 13, 2023
प्रतिक्रिया





