तनहुँ-१ मतगणना : स्वर्णिमले २२ हजार कटाउँदा गोविन्दको १२ हजार

हिमाल प्रेस ११ वैशाख २०८० १९:२९ | Monday, April 24, 2023
तनहुँ-१ मतगणना : स्वर्णिमले २२ हजार कटाउँदा गोविन्दको १२ हजार

काठमाडौँ- तनहुँ-१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले २२ हजार मत कटाएका छन्।

आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा अहिलेसम्म ४३ हजार ७१ मत गनिसक्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन्।

कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११, एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ६ हजार ५९३ मत ल्याएका छन्।

प्रकाशित: ११ वैशाख २०८० १९:२९ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast