गोल्डस्टार जुत्ता खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

हिमाल प्रेस २८ चैत २०७९ १८:४० | Tuesday, April 11, 2023
गोल्डस्टार जुत्ता खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

काठमाडौँ- नयाँ वर्षको अवसरमा आइएमई पेको नयाँ अफर सार्वजनिक गरिएको छ। नयाँ अफरअनुसार गोल्डस्टार जुत्ता खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने भएको हो।

उक्त अफर सोमबारदेखि सुरु भइसकेको छ। आगामी वैशाख ५ गतेसम्म चल्ने अफर गोल्डस्टारका आधिकारीक शोरूमहरूबाट कुनै पनि जुत्ता खरिद गर्दा लागू हुने आइएमई डिजिटल सोलुसन्सले जानकारी दिएको छ। त्यसका लागि आइएमई पे र गोल्डस्टार शुजबीच सम्झौता गरिएको छ।

प्रकाशित: २८ चैत २०७९ १८:४० | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast