कोरोना संक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस २८ चैत २०७९ १६:४४ | Tuesday, April 11, 2023
कोरोना संक्रमणबाट एक जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै देशभर दुई हजार ४३६ वटा नमुना परीक्षण गर्दा १०६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ। संक्रमितमध्ये २४ जना अस्पतालमा उपचाररत छन्। यीमध्ये पनि १३ जनाको आईसीयू र पाँच जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: २८ चैत २०७९ १६:४४ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast