फाइल तस्बिर
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार निशुल्क गराउन स्वास्थ्य संस्थाहरूलाई ध्यानाकर्षण गराएको छ।
अनुगमनको क्रममा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ दफा ७० ‘घ’ मापना गरेको नदिएको भन्दै मन्त्रालयका उपसचिव एकदेव खनालले परिपत्र गर्दै ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित: १३ वैशाख २०८० १६:१६ | Wednesday, April 26, 2023
प्रतिक्रिया





