सुनको मूल्य तोलामा एक हजार बढ्यो

हिमाल प्रेस १७ चैत २०७९ ११:३६
4
SHARES
सुनको मूल्य तोलामा एक हजार बढ्यो

काठमाडौँ-  शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९ हजार २०० कायम भएको छ। बिहीबार १ लाख ८ हजार २०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँ बढेर १ लाख ८ हजार ७०० कायम भएको छ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार तोलाको १ हजार ३७५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४०० कायम भएको छ।

प्रकाशित: १७ चैत २०७९ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =