तस्बिरमा एसईई

दिपेश श्रेष्ठ १७ चैत २०७९ ८:४०
6
SHARES
तस्बिरमा एसईई

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी पौने पाँच लाख विद्यार्थी सहभागी भएका छन्।

आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ। परीक्षा चैत २९ गतेसम्म चल्नेछ। एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय तहलाई अपिल गरेको छ।

प्रकाशित: १७ चैत २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =