इसीडी शिक्षकको तलब अपुग भए विवरण पठाउनु : केन्द्र

हिमाल प्रेस १५ चैत २०७९ १७:५२
636
SHARES
इसीडी शिक्षकको तलब अपुग भए विवरण पठाउनु : केन्द्र

काठमाडौँ- शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको तलब भत्ता नपुग हुने भएमा त्यसको विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ।

केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० को अनुसूची १ को ढाचाँमा फाराम भरी शिक्षा विकास तथा समन्वय एकाइमार्फत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो।

स्थानीय तहलाई विवरण तयार पारी चैत २० गतेभित्र केन्द्रको इमेलमा पठाउन सूचित गरेको छ।

प्रकाशित: १५ चैत २०७९ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =