एसएसपी बास्तोला र बोहोराको सरुवा

हिमाल प्रेस १३ चैत २०७९ १९:४३
2.6k
SHARES
एसएसपी बास्तोला र बोहोराको सरुवा प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका दुई एसएसपीको सरुवा भएको छ। नेपाल प्रहरीका प्रवक्ता एवम् (डीआईजी) पोषराज पोखरेलका अनुसार एसएसपीद्वय राजेशनाथ बास्तोला र भरत बोहोराको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेश प्रहरीको तालिम केन्द्रमा रहेका बास्तोला कोशी प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा रहेका बोहोरालाई सुदूरपश्चिम प्रदेश प्रहरीको कार्यालयमा निमित्त प्रमुखको रुपमा खटाइएको हो।

प्रकाशित: १३ चैत २०७९ १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =