काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजे बस्ने तय भएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सरेको छ।
प्रकाशित: १३ चैत २०७९ १९:३१
प्रतिक्रिया