कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

हिमाल प्रेस १३ चैत २०७९ १९:३१
46
SHARES
कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजे बस्ने तय भएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सरेको छ।

प्रकाशित: १३ चैत २०७९ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =