बाजुरामा भूकम्पको धक्का

हिमाल प्रेस १३ चैत २०७९ ७:२०
4
SHARES
बाजुरामा भूकम्पको धक्का

काठमाडौँ-  बाजुरामा आइतबार (गएराति) भूकम्प गएको छ। आइतबार राति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।

प्रकाशित: १३ चैत २०७९ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =