काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न बैठक बस्न लागेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ।
यस्तै बारा-२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको लोसपाका एक नेताले बताए।
प्रकाशित: ९ चैत २०७९ ७:०३
प्रतिक्रिया