काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ।
संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए ।
प्रधानमन्त्रीको अविश्वासनीय व्यवहारबाटै आजको अवस्था सिर्जना भएको उनको भनाइ छ। आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।
प्रकाशित: ६ चैत २०७९ १३:०९
प्रतिक्रिया