प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय

हिमाल प्रेस ६ चैत २०७९ १३:०९
10
SHARES
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ।

संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए ।

प्रधानमन्त्रीको अविश्वासनीय व्यवहारबाटै आजको अवस्था सिर्जना भएको उनको भनाइ छ। आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।

प्रकाशित: ६ चैत २०७९ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =