एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी

हिमाल प्रेस ३ चैत २०७९ ९:२४
46
SHARES
एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी

काठमाडौँ- फागुन महिनामा झण्डै १४ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार १३ हजार ९४५ जनाले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका हुन्।

एनओसी लिनेमा सबैभन्दा बढी जापान जानेहरू छन्। जापान जान चाहने ८ हजार ९१ जनाले एनओसी लिएका हुन्। अमेरिकाका लागि ४८, अस्ट्रेलिया २६१०, क्यानडा १६६०, यूकेका लागि ५५९ जनाले एनओसी लिएका छन्।

हेर्नुहोस् सूची

प्रकाशित: ३ चैत २०७९ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =