नवनिर्वाचित राष्ट्रपति पौडेललाई पाकिस्तानी राष्ट्रपतिले दिए बधाई

हिमाल प्रेस २७ फागुन २०७९ १८:४७
6
SHARES
नवनिर्वाचित राष्ट्रपति पौडेललाई पाकिस्तानी राष्ट्रपतिले दिए बधाई

काठमाडौँ– नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका राष्ट्रपति आरिफ आल्भीले बधाई ज्ञापन गरेका छन्।

शनिबार ट्वीट गर्दै आल्भीले पौडेललाई बधाई दिँदै नेपाल-पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन आग्रहसमेत गरेका छन्।

‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई। नेपाल-पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं,’ ट्वीटमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =