राष्ट्रपति निर्वाचनका दिन रामचन्द्र पोज (फोटो फिचर)

दिपेश श्रेष्ठ २५ फागुन २०७९ १०:२८
16
SHARES
राष्ट्रपति निर्वाचनका दिन रामचन्द्र पोज (फोटो फिचर)

काठमाडौँ- नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ।

काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

सबै मतदाता अहिले संसद् भवन आइपुगेका छन्। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल पनि दौरा सुरुवालमा ठाटिएर मतदातास्थल पुगेका छन्।

उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुन्। उनीसँगै एमालेबाट सुवास नेम्बाङ पनि उम्मेदवार छन्। तर अहिले सम्म उनी मतदातास्थलमा देखिएका छैनन्।

प्रकाशित: २५ फागुन २०७९ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =