काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। आफ्नो भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि किरियापुत्री भवनमा रहेका नेपाललाई भेट्न र समवेदना दिन ओली पुगेका हुन्।
प्रकाशित: २४ फागुन २०७९ १५:२२
प्रतिक्रिया