कारको ठक्करबाट पैदलयात्रुको निधन

हिमाल प्रेस १८ फागुन २०७९ ६:५९
2
SHARE
कारको ठक्करबाट पैदलयात्रुको निधन

काठमाडौँ- झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।

कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो।

बुधबार राति बा १८ च २२४७ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रकाशित: १८ फागुन २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =