१३औँ वार्षिकोत्सव मनाउँदै स्प्यारो एसएमएस

हिमाल प्रेस ६ चैत २०७९ ११:५८ | Monday, March 20, 2023
१३औँ वार्षिकोत्सव मनाउँदै स्प्यारो एसएमएस

काठमाडौँ- एसएमएस प्रदायक कम्पनी स्प्यारो एसएमसले विभिन्न कार्यक्रमको आयोजना गरी १३औँ वार्षिकोत्सव मनाइरहेको छ।

जानकी टेक्नोलोजी प्रालिद्वारा २०१० मा स्थापना गरिएको स्प्यारो एसएमसले आमजनता र व्यवसायीहरूलाई एसएमएसमार्फत सघाउँदै आएको छ।
आफ्ना उत्पादन र सेवाको प्रचार गर्न कम्पनीले एसएमएसका साथै सुरक्षित कारोबारको लागि ओटीपी सेवा पनि दिँदै आएको छ।

यसले एकैपटक हजारौँको बीचमा एसएमएस पठाएर कम्पनीको प्रवर्द्धनमा सघाउँदै आएको छ।
कम्पनीले भाइबरसँग पनि सहकार्य गरेर ‘भाइबर बिजनेश म्यासेज’को काम गर्दै आइरहेको छ।

प्रकाशित: ६ चैत २०७९ ११:५८ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast