लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सर्भिस क्याम्प सुरु

हिमाल प्रेस २९ फागुन २०७९ २०:४७ | Monday, March 13, 2023
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सर्भिस क्याम्प सुरु

काठमाडौँ- एसएमएल इसुजुका कमर्सियल गाडीहरूको फ्रि सर्भिस क्याम्प सुरु भएको छ। लक्ष्मी कमर्सियल भेहिकलस्मार्फत एसएमएल इसुजुको कमर्सियल गाडीहरूको फ्रि सर्भिस क्याम्प सोमबारदेखि सुरु भएको हो।

इसुजुका कमर्सियल गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ग्रूप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले क्याम्प सुरु गरेको हो।

लक्ष्मी ग्रूपले नै नेपालमा हिरो इलेक्ट्रिकका टु ह्वीलर पनि बिक्री गर्दै आएको छ। सोमबारदेखि सुरु भएको क्याम्प चैत ४ गतेसम्म हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २९ फागुन २०७९ २०:४७ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast