भरुवा बन्दुकसहित एक जना पक्राउ

हिमाल प्रेस ८ चैत २०७९ ८:२७ | Wednesday, March 22, 2023
भरुवा बन्दुकसहित एक जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- भरुवा बन्दुकसहित नुवाकोटबाट एक व्यक्ति पक्राउ परेका छन्।

नुवाकोट, किस्पाङ गाउँपालिका २ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङलाई सोमबार राति एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ चैत २०७९ ८:२७ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast