काठमाडौँ- देशभर कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ३४ कोरोना संक्रमित थपिएका छन्। एक हजार ३३० वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ। योसँगै सक्रिय संक्रमितको संख्या १०३ पुगेको छ।
प्रकाशित: १५ चैत २०७९ १६:३१ | Wednesday, March 29, 2023
प्रतिक्रिया





