आइएमई पे वालेटमा रियामार्फत रेमिट्यान्स पठाउँदा क्यासब्याक

हिमाल प्रेस २९ फागुन २०७९ २०:१० | Monday, March 13, 2023
आइएमई पे वालेटमा रियामार्फत रेमिट्यान्स पठाउँदा क्यासब्याक

काठमाडौँ- आइएमई पे वालेटमा रियामार्फत रेमिट्यान्स पठाउँदा क्यासब्याक पाइने भएको छ। आइएमई पेमा रिया मनी ट्रान्स्फरमार्फत् डिजिटल रूपमा रेमिट्यान्स पठाउँदा क्यासब्याक पाइने भएको हो।

विदेशमा रहेका नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक दिने सुविधा रहेको आइएमई पे सञ्चालक कम्पनीले जानकारी दिएको छ।

पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।

प्रकाशित: २९ फागुन २०७९ २०:१० | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast