आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सम्झौता

हिमाल प्रेस ३० फागुन २०७९ १७:३७ | Tuesday, March 14, 2023
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ- आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धि सम्झौता गरिएको छ। सम्झौताअनुसार कुनै पनि देशबाट ‘नेपाल रेमिट’मार्फत पठाइएको रेमिट्यान्स ग्राहकले आइएमई पे वालेटमै पाउनेछन्।

विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत् नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम आइएमई पेमा प्राप्त गर्न सक्ने आइएमई पे कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० फागुन २०७९ १७:३७ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast