काठमाडौँमा वर्षकै पहिलो हिउँदे वर्षा [फोटो फिचर]

दिपेश श्रेष्ठ १४ फागुन २०७९ १७:११
16
SHARES
काठमाडौँमा वर्षकै पहिलो हिउँदे वर्षा [फोटो फिचर] फाइल तस्बिर।

काठमाडौँ– काठमाडौँमा यो वर्षकै पहिलो हिउँदे वर्षा भएको छ। पश्चिमी वायुको प्रभावले वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अक्टोबर १४ पछि आज आइतबार वर्षा भएको हो। काठमाडौँसँगै देशका अन्य भूभागहरूमा पनि वर्षा भइरहेको छ। पोखरामा असिनासहितको वर्षा भएको छ। प्रदेश १ का केही भूभागमा पनि वर्षा भएको छ। मौसमविद्‌‌हरूले प्रिमनसुन सुरु हुने समय भएकोले पश्चिमी वायुको प्रभाव देखिएको बताएका छन्। वर्षाका कारण यात्रुहरूलाई समस्या भएको छ।

 

प्रकाशित: १४ फागुन २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =