एमालेको भ्रातृ संगठन खेलकुद महासंघमा परशुराम

हिमाल प्रेस १० फागुन २०७९ ७:१२
2
SHARE
एमालेको भ्रातृ संगठन खेलकुद महासंघमा परशुराम

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्।

दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन्।
उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन ।

प्रकाशित: १० फागुन २०७९ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =