आइतबार जसपाको कार्यकारिणी समितिको बैठक

हिमाल प्रेस ४ फागुन २०७९ १६:२६
4
SHARES
आइतबार जसपाको कार्यकारिणी समितिको बैठक

काठमाडौँ- जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक फागुन ७ गते आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुनेछ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

प्रकाशित: ४ फागुन २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =